पोखरा एभेन्जर्सको प्रस्तुतिमा नेपथ्य गुन्जिने - हाम्रो खेलकुद

पोखरा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्ससँगको सहकार्यमा नेपथ्यले पोखरा रंगशालामा शुक्रवार पोखरामा रंगशालामा सांगीतिक प्रस्तुति दिने भएको छ । गण्डकी प्रदेशमा एनपिएलको ट्रफी टुरका दौरान नेपथ्यले सांगीतिक प्रस्तुति दिने पोखरा एभेन्जर्सले जानकारी गराएको छ। नेपथ्यको सांगितिक प्रस्तुतिका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएको केही घण्टामा पहिलो हजार टिकट र विद्यार्थी सहुलियत