अशोक स्टिलले बुझायो बिजुली बक्यौताको दोस्रो किस्ता

बारा जिल्लाको सिमरास्थित अशोक स्टिलले बिजुली बक्यौताको दोस्रो किस्ता पनि बुझाएको छ।