‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने एक पक्राउ

आफू गृहमन्त्रीको साथी भएको भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।