सर्वेन्द्र खनालले दिए 'समुन्नत नेपाल' दल दर्ताका लागि निवेदन

नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनालले सम्मुनत नेपाल नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।