भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११ टन राहत तथा उद्धार सामग्री पठाएको छ। भारतीय वायुसेनाको विमानमार्फत चौथो खेपको राहत सामग्री काठमाडौँ ल्याइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयका अनुसार पठाइएको सामग्रीमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको प्राविधिक टोली, डीएनए परीक्षणका लागि फरेन्सिक विशेषज्ञ तथा […]