काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका घरायसी सामान निकाल्दै सुरक्षित स्थानमा सारिरहेका छन् । बाढीका कारण प्रभावित बनेका स्थानीयवासी अहिले चुलिदेवी माध्यमिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । आफ्नो ज्यान जोगाउँदै बाढीबाट बचाउन सकिएका लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक सामान संकलन गरेर सुरक्षित स्थानमा पुर्याउन स्थानीयवासी जुटिरहेका छन् । घर छाड्न […]