काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को ट्याग दिएका छन् । उनलाई राम्रो फ्यान फलोइङ भएको हिरोका रुपमा पनि चर्चामा आउँछन् । तर, अनमोल फुल फ्लेज हिरो भएर १० फिल्ममा अभिनय गरे । तर, कुनैको व्यापार १० करोड पुग्न सकेको छैन । अर्थात् उनले बक्स अफिस कलेक्सन १० करोडको अनुभव लिन पाएका […]