काठमाडौं। अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा केही फरक देखाउने प्रयास गरेको बताएका छन्। अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा सहरिया धनी क्यारेक्टरमा देखिने भएका छन्। कार चढेर ५/७ जना क्यारेक्टर अगाडि/पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन्। त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका […]