आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक अवरुद्ध भएपछि गोरखाको आरुघाटमा अलपत्र परेका छन् ।  उनीहरू हेलिकप्टरमार्फत आफ्नो गाउँ जान पाइने आसमा आरुघाटको घरिलचौरमा बसिरहेका छन् । आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् ।  बाटो अवरुद्ध […]