‘केही समय विजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’

नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दाखेरि उत्पादनमा स्वाभाविक कमी आउने गर्छ । यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ […]