वर्षा, चिसो र शीतको चिन्ता : एनपिएलका कप्तानलाई टसको चुनौती

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने आठ टोलीले विपक्षी खेलाडीसँगै मौसमको चुनौतीसँग पनि जुध्नुपर्ने हुन सक्छ।