दसैँका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा सञ्चालन गरेको निःशुल्क बसबाट दुई दिनमा एक हजार ६३ यात्रुले सेवा लिएका छन्। सार्वजनिक यातायातको अभावमा सर्वसाधारणलाई आवागमनमा सहज बनाउन सोमबारदेखि दुईवटा बस सञ्चालन गरिएको हो। सशस्त्र प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार सोमबार ४५० र मंगलबार ६१३ जनाले सेवा लिएका छन्। पहिलो दिनको […]