काठमाडौं । गायिका नीतु पौडेलको पशुपति आर्यघाटमा शनिबार दिउँसो अन्त्येष्टि गरिएको छ । गत १ कात्तिकमा उनले अनामनगरमा रहेको गायक बाबुल गिरीको स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा हिजो (शुक्रबार) बिहान मृत्यु भएको थियो। परिवारले उनको शव पोस्टमार्टमपछि शनिबार अन्त्येष्टि गरिएको हो। मृत्युपछि नीतुका दाइ गणेश […]