किस्ट मेडिकल कलेज तोडफोड गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
१० कात्तिक, काठमाडौं । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि किस्ट मेडिकल कलेजमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आपराधिक कार्य भएको भन्दै संघले घटनाको भर्त्सना गरेको …