हतारमा पार्टी एकता नगर्न नारायणकाजी श्रेष्ठको अपिल

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गरेका छन्।