बारामा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते
३ मंसिर, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् ।
पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं …