क्रोएसिया विश्वकप फुटबलमा छनौट

काठमाडौं ।फारो आइल्याण्डलाई हराउँदै क्रोएसिया अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । क्रोएसियाको रिजेकामा गएराति भएको खेलमा घरेलु टोली ३–१ ले विजयी भयो । खेलमा क्रोएसियालाई विजयी गराउन जस्को भार्डीयोल, पिटार मुसा र निकोला भ्लासिचले एक एक गोल गरे । फारो आइल्याण्डका गेजा डेभिड टुरीले पहिलो गोल गरेका थिए । जितसँगै […]