कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा निजामति कर्मचारी संगठनले सुझाव दिएका छन् । कर्मचारी, सरुवा, बढुवा, कृषि, शिक्षालगायत विषय समेटेर कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुझाव बुझाइएको हो । एउटै निकायमा लामो समय कार्यरत रहँदा कर्मचारीको उत्प्रेरणा नहुने, कार्य सम्पादनमा प्रभाव पर्ने, अनियमितता हुन सक्ने र न्यायोचितसमेत नहुने वर्तमान परिस्थितिलाई हटाउन […]