डेनमार्क र अमेरिकाबीच ग्रीनल्याण्डलाई लिएर कूटनीतिक तनाव चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेपछि डेनमार्कले अमेरिकाका राजदूतलाई बोलाउने तयारी गरेको छ। राष्ट्रपति ट्रम्पले आइतबार लुइजियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेका हुन्। ग्रीनल्याण्ड डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र हो। ट्रम्पले यसअघि पनि सुरक्षा र रणनीतिक कारण देखाउँदै ग्रीनल्याण्ड अमेरिकाका […]