राप्रपाले आगामी निर्वाचनका लागि १६० उम्मेदवारको नाम टुंग्यायो (सूचीसहित)

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनका लागि १ सय ६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार नाम टुंग्याएको छ । राप्रपाले मंगलबारसम्ममा बाँकी ५ निर्वाचन क्षेत्रमा पनि उम्मेदवारको नाम टुंग्याउने जनाएको हो। राप्रपाका आगामी निर्वाचनका लागि उम्मेदवारको नाम ; ताप्लेजुंगः इन्द्र प्रसाद थापापाँचथरः तेज कुरुम्वाङइलामः ज्वाला नेपाल दाहालझापा क्षेत्र नं १ः हेमराज कार्कीझापा क्षेत्र नं २ः […]