इन्डोनेसियामा प्राकृतिक प्रकोप : ९ जनाको मृत्यु, ८० जना बेपत्ता

इन्डोनेसियामा भारी वर्षाका कारण पश्चिम बान्दुंग क्षेत्रका गाउँहरूमा शनिबार बिहान भएको भूस्खलनमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ८० जना अझै बेपत्ता छन् । खराब मौसमका कारण उद्धार कार्य राति रोकिएको थियो, तर आइतबार …