काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी रिल जोडीले फेरि एक फिल्ममा सहकार्य गर्ने भएको छ । नेपाली फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’को यो रिल जोडी ‘सिन्दुरे’मा अनुबन्ध भएका हुन् । बन्न लागेको फिल्मको निर्देशक सरोज पौडेल हुन् । सरोज ‘पूर्णबहादुरको सारङ्गी’कै निर्देशक हुन् । यी तीन कीर्तिमानी फिल्मकर्मीले […]