काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैँ अदालतमा हाजिर भएका हुन्। केही समय अघि आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालको हकमा १८ […]