प्रतिनिधिसभा निर्वाचन दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । १२ हजार ३७२ मत ल्याए थापा विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत […]
काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राईको जितसँगै एमालेले खाता खोलेको छ । गत माघमा मात्र राई जसपा छोडेर एमाले प्रवेश गरेका थिए । ओलीले माघ ५ गते एमालेमा स्वागत गरेका राईले पार्टीलाई पहिलो जित दिलाएका हुन्। देशभर निरासाजनक परिणाम […]
५५ हजार २०७ मत गणना हुँदा बालेन ३४ हजार ८६३ मतसहित अग्रस्थानमा छन्। उनलाई पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका ओलीले ९ हजार ६८ मतसहित पछ्याइरहेका छन्।