सुन्दर आलितालः पूर्वाधार बने, सम्भावना ओझेलमै : RajdhaniDaily.com

RajdhaniDaily.com | डडेल्धुरा । समुद्री सतहदेखि करिब आठ सय मिटर उचाइमा, चुरे र महाभारत पर्वतको सिमानामा अवस्थित आलिताल प्रकृतिको अनुपम उपहार हो । धार्मिक आस्था, प्राकृतिक -