मन्त्रीका विषयमा रवि लामिछानेले भने- मिडिया ट्रायलमा ‘म फलानो मन्त्री’ नभन्नू, पार्टीमा एक से एक विज्ञ छन्
लामिछानेले पार्टीले अझै क्याबिनेटमा कसलाई पठाउने भन्ने निर्णय नगरेको स्पष्ट पार्दै सही समयमा उचित निर्णय हुने बताए। 'अहिलेसम्म केही पनि निश्चित भएको छैन, पार्टीले क्याबिनेटमा कसलाई पठाउने भन्ने निर्णय गरेका छैनौं,' उनले भने।