कैलालीमा अस्पताल सञ्चालनका विषयमा प्रदेश सरकार र नगरपालिकाको विवाद

४ चैत, धनगढी । कैलालीको एक अस्पताल सञ्चालनका विषयलाई लिएर प्रदेश सरकार र नगरपालिकाबीच विवाद सिर्जना भएको छ । लम्कीचुहा अस्पतालको विषयलाई लिएर विवाद भएको हो । यो अस्पताल लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको छ । …