मुलुकको राजनीतिक वृत्त र समग्र प्रशासनिक संयन्त्र नयाँ सरकार गठनको पर्खाइ र ‘पर्ख र हेर’ को सङ्क्रमणकालीन अवस्थामा रुमल्लिइरहँदा, नेपालको पूँजी बजारको सर्वोच्च नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) भने आफ्नो दैनिक र नियमित कार्यसम्पादनमा जुटिरहेको छ । एकातिर सञ्चालक समितिको बैठक बस्न नसकेको र ठूला नीतिगत निर्णयहरू रोकिएको अवस्था छ भने, अर्कोतिर प्राथमिक शेयर […]