काठमाडाैं विश्वको चौथो प्रदूषित शहरको सूचीमा

काठमाडाैं । काठमाडाैं उपत्यकामा वायु प्रदूषण अस्वस्थ बनेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एअर’ ले केही दिनयता उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको जनाएकाे हाे । साेमबार काठमाडाैंकाे वायु गुणस्तर सूचकांक (एक्यूआई) १८४ पुगेको थियो । याे स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ । साेमबार काठमाडाैं विश्वकै सबै भन्दा प्रदूषित […]