रेखाको निर्देशनमा ‘माया भनेको यस्तै होला’को सुटिङ सुरू

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा फिल्म ‘माया भनेको यस्तै होला’को सुटिङ सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर फागुन ३ गते निर्माण घोषण गरिएको यस फिल्मको सुटिङ सोमबारबाट सुरु भएको भएको हो । काठमाडौंका शिवपुरबाट रेखाले सुटिङ सुरु गरेकी हुन् । रेखा आठ वर्षपछि यही फिल्मबाट निर्देशनमा फर्किएकी हुन् । उनले यसअघि ‘हिम्मतवाली’ र […]