यस्तो छ कांग्रेस इतर समूहलाई पठाइएको ७ बुँदे सहमति प्रस्ताव
३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक एकताका लागि संस्थापन इतर समूहलाई सात बुँदे सहमति प्रस्ताव पठाएको छ ।
पार्टीमा विभिन्न कालखण्डमा विविध प्रकृतिका विवाद र फरक मत प्रकट हुँदै आएको उल्लेख गर्दै भिन्न मतहरु सुरक्षित …