काठमाडौं – मुख्यतः नेपालमा तीन प्रकारका फिल्मले ओपनिङ राम्रो गरेको पाइन्छ । पहिलो स्टार कास्ट भएको फिल्म, दोस्रो विगतमा राम्रो छवि बनाएको टिमको फिल्म र तेस्रो प्रचारमा हाइप बनाएको फिल्म । स्टारडमको आडमा फिल्मको राम्रो ओपनिङ गराउने नायकका रुपमा अनमोललाई लिइन्छ । विगतका उनका फिल्मको ओपनिङ कलेक्सनले पनि त्यही देखाउँछ । छक्का पञ्जा, रामबाबु गुरुङ–उपेन्द्र […]