पुस्तक चर्चा : सीमान्तकृत नारीहरूको आवाज

आ–आप्mना अस्तित्व कायम राख्न सङ्घर्षरत प्राणीहरूमध्ये मानवमा चेतनाशक्ति भएकै कारण सामाजिक प्राणीमा दरिएका हुन् । यस जगत्मा भएका जीव, जीवात्मा र प्राणीहरू मानव चोलाका आकाङ्क्षीहरू हुन् । त्यसैले मानव–जीवनमा प्रवेश गर्न हतारिएको उडन्ते किराले प्राण त्याग्न नसकेर आप्mनो हत्यारा आफैँ खोज्दै आदिभूमितिर लाग्दै गर्दा आकाशबाट एकैचोटि जमिनमा बजारिन्छ र नामुद कविसँग भेट हुन्छ । रन्थनिएको […]