टरिगाउँ एयरपोर्टको विकासबारे छलफल गर्न मन्त्री र क्यानका डिजीसहितको टोली दाङ आउँदै

दाङ तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यसहितको एक प्रतिनिधिमण्डल दाङ आउँदै छ।