झापा। बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्याएपछि जिल्लामा यो वर्र्ष उत्पादन घटेको छ। गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ। गत असोज र कात्तिकको वर्षा कारण […]