केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय कमिटी बैठक बोलाएका अध्यक्ष केपी शर्मा ओली डेढ घण्टापछि बैठक स्थलमा पुगेका छन् । बिहान ९ बजेका लागि बोलाएको बैठक स्थल भृकुटीमण्डप ओली पौने ११ बजे आइपुगेका हुन् । केन्द्रीय सदस्यलाई केही समय बैठक ढिला सुरु हुने जानकारी गराएर ओली गुण्डु छलफलमा व्यस्त भएका थिए […]