अडियो प्रकरणमा खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो आन्तरिक छानबिन

छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।