विश्वकप लिग-२: अमेरिकासँग पहिलो खेलमा टस जितेर नेपालले रोज्यो फिल्डिङ

विश्वकप लिग–२ अन्तर्गत सुरु हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। युएईको दुबइ