मधेशमा नयाँ सरकारको गृहकार्य, नेतृत्वमा जसपाको दाबी

जसपा नेपालका नेता सुमनले अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री यादवले राजीनामा दिनुपर्ने बताएका छन् ।