काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अघिल्लो आर्थिक वर्षका सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो । जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ३ खर्ब ९० करोड ७५ लाख […]