अस्पतालसँग सहमति भएसँगै मिनाश्रीको शव खोटाङ लैजाने तयारी

१३ कात्तिक, काठमाडौं । अस्पतालसँग सहमति भएसँगै मिनाश्री राईको शव खोटाङ लैजाने तयारी भएको छ । सुत्केरी गराउने क्रममा गत शुक्रबात राति मिनाश्रीको ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको …