काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ एक जना चिनियाँ गुप्तचर भनिएकी महिलासँगको विवाहेत्तर सम्बन्धका कारण विवादमा तानिएका छन् । यस प्रकरणका कारण उनी अमेरिकी राष्ट्रिय सुरक्षा अनुसन्धानको घेरामा समेत परेका छन्। कृत्रिम बौद्धिकताको क्षेत्रका अग्रणी मानिने ६३ वर्षीय ह्वाङमाथि अमेरिकी गुप्तचर अधिकारीहरूले बेइजिङका लागि […]