जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले हप्काए, दुर्व्यवहार गरे

'अहिले नाटक देखाउन आउने? मेरो पार्टी कार्यालय र भवन आगो लगाउँदा तपाईंले के हेर्नु भएको थियो?,' रावलले भने।