मंसिर ७ को नाममा फेरि दुर्गा प्रसाईंको सन्त्रास

१३ कात्तिक, काठमाडौं। व्यवसायी दुर्गा प्रसाईलाई ७ मंसिरको क्यालेन्डर मितिसँग हल्का समस्या छ । दुई वर्षअघि मंसिर ७ मा उनले काठमाडौं केन्द्रित विशाल आन्दोलन चर्काउने घोषणा गरेथे। त्यसबेला प्रतिपक्षमा रहेको एमालेको युवासंघले उनीसँगै मिति जुधाएर …