महिला हिंसाविरुद्ध १६ दिने अभियान: जुम्लामा महिला हिंसाको भयावह अवस्था, मिलापत्रमै हराउँछ न्याय
पछिल्लो डेढ वर्षमा महिला हिंसासम्बन्धी ४५ घटना संस्थामा पुगेका छन् । तीमध्ये १२ घटनामा मिलापत्र गरिएको छ भने अन्य घटनामा बहुविवाह, यौन शोषण र बलात्कारजस्ता प्रकृति देखिएका छन् ।