काठमाडौँ। जनार्दन शर्माले नेतृत्व गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ नेपालले ३१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ। संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरेर अभियानले बिहीबार केन्द्रीय समिति सार्वजनिक गरेको हो। शर्मा नेतृत्वको केन्द्रीय समितिमा सुदन किराती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी गुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, […]