रास्वपाकै नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गर्दै 'निसर्त' एकतामा गएका हौं– विवेकशील साझा अध्यक्ष
हामीले यो एकताबारे विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र अर्का नेता रञ्जु दर्शनासँग कुराकानी गरेका छौं। त्यस्तै, रास्वपाका महासचिव कबिन्द्र बुर्लाकोटीसँग पनि कुरा गरेका छौं।