सामाजिक सुरक्षा कोषले रोजगारदाता एवं कामदारले जम्मा गरेको रकम फिर्ता गर्न आनाकानी गरेको छ। सर्वोच्च अदालतले रोजगारदाताले जम्मा गरेको रकम फिर्ता गर्न आदेश दिएको ६ महिना बितिसक्दा पनि कोषले फिर्ता गरेको छैन। अमेरिकी विकास सहायता संस्था (यूएसएआईडी) मा कार्यरत १३७ कर्मचारीको रकम कोषले फिर्ता गर्न अटेर गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ मार्च २०२५ […]