बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला २४ सैँ घण्टा खुला रहने

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रयोगशालाका परीक्षणहरु हप्ताको सातै दिन २४ सैँ घण्टा उपलब्ध गराउने व्यवस्था गरेको छ।