साप्ताहिक ब्रिफिङ : ठूला दललाई फकाउँदै सरकार, नयाँ शक्तिहरूको एकता प्रधानमन्त्री पदमा अड्कियो, कांग्रेस-एमाले संसद् फर्काउनेतिर र १एमडिबी प्रकरणमा मलेसयन पूर्वप्रधामन्त्री नाजिब दोषी

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक सातामा मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ […]